शुल्क वृद्धिको विरोधमा तालाबन्दी
भक्तपुर । तोकिएको शुल्कभन्दा बढी रकम लिएको भन्दै भक्तपुर बहुमुखी क्याम्पसमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ भक्तपुर बहुमुखी क्याम्पस इकाई समितिले क्याम्पसमा तालाबन्दी गरेको छ । बढी लिएको शुल्क फिर्ता गर्नुपर्ने,...