अन्तरपालिकास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता हुँदै
काठमाडौँ । दैलेखको भगवतीमाई गाउँपालिकामा अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । विजयादशमी तथा दीपावलीको अवसरमा खेलकुद विकास समिति भगवतीमाई गाउँपालिकाको आयोजनामा आगामी कात्तिक ७ देखि ११...