पूर्वमन्त्री चौधरीद्वारा छाला उद्योगको अनुगमन, उद्योग बन्द गर्न प्रशासनको निर्देशन
सुनसरी । पूर्वमन्त्री तथा सुनसरी क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य भगवती चौधरीले सुनसरी जिल्ला दुहबी-६ मा सञ्चालनमा रहेका २ वटा छाला उद्योगको अनुगमन निरीक्षण गरेकी छिन् ।...