सुनसरी-३ मा विजय गच्छदारलाई पछि पार्दै एमालेकी भगवती चौधरी अग्रस्थानमा
काठमाडौँ । सुनसरी क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रारम्भिक मत गणनामा कांग्रेस नेता विजय गच्छदारलाई पछि पार्दै एमालेकी भगवती चौधरी अग्रस्थानमा रहेकी छन् । चौधरीले ११ हजार...