राष्ट्रिय सभा : समसामयिक विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण
काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा सांसद भगवती न्यौपानेले तनहुँमा रहेका पर्यटकीय स्थलको संरक्षण गरी पर्यटन प्रवर्द्धन गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् । बैठकको शून्य समयमा उनले तनहुँका कतिपय पर्यटकीय...