राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका असिष्टेन्ट सव-इन्जिनियर गुरुङमाथि भ्रष्टाचार मुद्धा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई, स्याङजाअन्तर्गत भीरकोट नगरपालिकामा रहेको भुकम्प शाखाकी असिष्टेन्ट सव–इन्जिनियर भगवती राउत गुरुङमाथि घुस लिएको आरोपमा भ्रष्टाचार मुद्धा दायर...