अपाङ्गता भएका व्यक्तिलाई सामुदायिक वनबाट मासिक भत्ता
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-८ स्थित भगवती सामुदायिक वनले अपाङ्गता भएका व्यक्तिलाई भत्ता रकम उपलब्ध गराउँदै आएको छ । सामुदायिक वनले आन्तरिक आयबाट केही रकम अपाङ्गता भएका व्यक्तिलाई मासिक रुपमा उपलब्ध...