भगवानको भक्ति कसरी गर्ने ?
सच्चिदानन्दरूपाय विश्वोत्पत्त्यादिहेतवे।तापत्रयविनाशाय श्रीकृष्णाय वयं नुम: । श्रीमद्भागवत महापुराण र श्रीमद्भग्वद्गीता आफैमा भक्तिका महासागर हुन् । यो आलेख महासागरको वृहत् जलराशीमा समाहित सम्पदाबाट केही थोपाहरूलाई एउटा सानो विवेचनारूपी कचौरामा समेट्ने निम्छरो...