फाइजर खोप भण्डारण गर्न माइनस ८० डिग्रीसम्म राख्न मिल्ने चार वटा फ्रिज ल्याइयो
काठमाडौँ । कोभिड १९ विरुद्धको फाइजर खोप भण्डारण गर्न मिल्ने चार वटा फ्रिज नेपाल ल्याइएको छ । कोभ्याक्स सुविधा अन्तर्गत युनिसेफ मार्फत नेपाल आएको उक्त फ्रिजमा १ लाख २० हजार...