राष्ट्रपति भण्डारी स्वदेश फिर्ता (फोटो फिचर)
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डमा भइरहेको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन संरचनासम्बन्धी महासन्धिको पक्ष राष्ट्रको २४औँ सम्मेलन (कोप २४)मा सहभागी भई आज स्वदेश फर्केका छिन् । राष्ट्रपति भण्डारीलाई आज त्रिभुवन...