मृत्युको प्रमाणपत्र बनाएर श्रीमतीलाई एकल भत्ता खुवाउने तत्कालीन वडा सचिवसहित २ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा
काठमाडौँ । श्रीमान् जीवितै हुँदा पनि निधन भएको भन्दै एकल महिलाको नाममा सामाजिक सुरक्षा भत्ता लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ । मुद्दा दायर...