१० महिनामा काठमाडौँ महानगरमा २५ करोड भत्ता र सुविधामा खर्च (सूचिसहित)
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्ष २०७८/७९को पहिलो १० महिनामा करिब २५ करोड रुपैयाँ भत्ता र सुविधामा खर्च गरेको छ । कर्मचारी र जनप्रतिनिधिले प्रोत्साहन, सुविधा, भत्ता शीर्षकमा मनपरी...