१६ फाल्गुन २०८१, शुक्रबार
भद्रपुरझापा गोल्डकप: उपाधिका लागि भद्रपुर ब्लेजर्स र झापा-११ भिड्दै
भद्रपुर (झापा )। दोस्रो संस्करणको भद्रपुरझापा गोल्डकपको उपाधिका लागि आयोजक भद्रपुर ब्लेजर्स र झापा-११ बीच आज मेची रंगशालामा प्रतिस्पर्धा हुँदैछ । झापा-११ ले भुटानको डागा युनाइटेड फुटबल क्लबलाई पराजित गर्दै...