‘भनसुनको आधारमा योजना छनोट गर्ने जमाना अन्त्य भयो’
काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७९/०८० को बजेटको अर्ध वार्षिक मूल्याङ्कन प्रतिवेदनको सम्बन्धमा संघीय संसद्अन्तर्गतको राष्ट्रियसभालाई जानकारी गराएका छन् । मङ्गलवार बसेको राष्ट्रियसभाको बैठकमा मन्त्री पौडेलले...