त्रिवि भन्सार कार्यालय : अपरिचितको सामान नबोक्नुस् कारबाहीमा पर्नु होला !
काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशबाट नेपाल आउने यात्रुले तोकिएको परिमाणभन्दा बढी सुन र सुनका गहना, मोबाइल फोन, ल्यापटप तथा मदिराजन्य पदार्थ ल्याएमा जफत हुने विषय पुनः जानकारी गराएको...