४० लाख भन्सार छलीको सामानसहित ट्रक नियन्त्रण
वीरगंज । प्रहरीले भन्सार छलेर ल्याइएका मालवस्तु लोड भएको ट्रक नियन्त्रणमा लिएको छ। मंगलबार दिउँसो वीरगञ्ज महानगरपालिका-८ घन्टाघरबाट ना ३ ख ४३५९ नम्बरको ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो। प्रज्ञापन...