भन्सार जाँचपास प्रक्रिया थप सहज बनाउन उद्योगी-व्यवसायीको आग्रह
काठमाडौँ । उद्योगी-व्यवसायीले भन्सार जाँचपास सम्बन्धी प्रक्रिया थप सहज र झन्झटरहित बनाउन सरकारलाई सुझाव दिएका छन् । व्यवसायीले नेपालको भन्सार प्रशासनले कतिपय अवस्थामा राजस्व संकलनलाई उच्च प्राथमिकता दिएको अनुभूति गरेको...