जाँचपास क्रममा शङ्कास्पद देखिने सामान नल्याउन र नपठाउन त्रिवि भन्सारको आग्रह
काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जाँचपासको क्रममा शङ्कास्पद देखिने सामानको सूचीसहित नल्याउन र नपठाउन अनुरोध गरेको छ । कार्यालयले सूचनामार्फत विदेशबाट नेपाल फर्किँदा तथा विदेशबाट सामान पठाउँदा जाँचपास क्रममा...