नेपाल-भारतबीच भन्सार प्रक्रियालाई कागजविहीन बनाउँदै व्यापार सहजीकरण गर्ने सहमति
काठमाडौँ । नेपाल-भारत भन्सार प्रशासनबीचको २१ औँ महानिर्देशकस्तरीय बैठक सम्पन्न भएको छ। यही चैत २८ र २९ गते काठमाडौँमा महानिर्देशकस्तरीय बैठक बसेको थियो। बैठकमा व्यापार सहजीकरण र अनधिकृत व्यापार नियन्त्रणका...