कुनै समूह विशेषको प्रभावबाट महसुल निर्धारण गरेको प्रमाण पेस गर्न अर्थमन्त्री पुनको चुनौती
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले कुनै समूह विशेषको प्रभावमा परेर भन्सार महसुल निर्धारण गरिएको प्रमाण सांसद वा बाहिर अन्य निकायमा सांसदहरुले पेस गरे सामना गर्न तयार रहेको बताएका छन् ।...