विशेष अदालतद्वारा मेयर थापासँग तीन लाख धरौटी माग
काठमाडौँ । गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोग लागेका सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापासँग विशेष अदालतले धरौटी मागको आदेश गरेको छ। विशेषका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय तेजनारायणसिंह राई र...