भरतपुर अस्पतालमा प्लाष्टिकका झोला लैजान प्रतिबन्ध
चितवन । भरतपुर अस्पतालले वातावरण प्रदूषणका कारण प्लाष्टिकका झोलामा प्रतिबन्ध लगाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.कृष्णप्रसाद पौडेलका अनुसार अस्पतालको फार्मेसी र अस्पतालभित्रका खाजा घरमा पनि प्लाष्टिकका झोला प्रयोगमा रोक...