भरतपुर वितरण केन्द्रका प्रमुखमाथि हातपात गर्नेलाई कारवाही गर्न कर्मचारी युनियनको माग
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुखमाथि हातपात गर्नेलाई कानुन अनुसार कारवाही गर्न नेपाल विद्युत् प्राधिकरण कल्याण परिषद् र नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनले माग गरेका छन्...