अर्थ मन्त्रालय पाउनुपर्ने अडान राखेका माओवादी नेता साहले पाए वनको जिम्मेवारी
काठमाडौँ । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रूपमा शपथ लिएका माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साहले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् । जसपा...