सामान्य सचिवलाई कडा चेतावनी -‘दर्जाबिनै सरुवा नगर, दरबन्दीभन्दा बढी खटाए पठाउनेबाटै असुल गरिनेछ’
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवलाई कर्मचारी व्यवस्थापनमा देखिएका गम्भीर समस्याहरू समाधान गर्न कडा निर्देशन दिएको छ। प्रधानमन्त्री कार्यालयले दरबन्दी बमोजिम सरुवा नगरी...