बेलका-९ को वडाध्यक्षमा माओवादीका घिमिरे विजयी
गाईघाट(उदयपुर) । जिल्लाको बेलका नगरपालिका-९ मा भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का भरत घिमिरेले पाँच सय ५९ मत प्राप्त गरी वडाध्यक्ष पदमा निर्वाचित भएका छन् । आइतबार राति मतगणनाका...