परस्त्रीसँग होटलमा भेटिएका वडाध्यक्ष प्रहरी नियन्त्रणमा
बैतडी । दोगडाकेदार गाउँपालिका–७ का वडाध्यक्ष भरत महरालाई परस्त्रीसहित प्रहरीले नियन्त्रणमा लिएको छ । वडाध्यक्ष महरा स्थानीय एक महिलासँग एक होटलमा शङ्कास्पदरूपमा भेटिएका थिए । उनीहरु दुवैलाई बिहिबार बिहान...