नेपालीलाई रुसी सेनामा भर्ती गराउने गिरोह सार्वजनिक
काठमाडौँ । नेपालीलाई रुसी सेनामा भर्ती गराउने गिरोहलाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले विभिन्न स्थानबाट ११ जनालाई पक्राउ गरेको हो । उनीहरूको साथबाट विभिन्न व्यक्तिहरूको राहदानी, भिषा, रकम समेतका...