शैक्षिक भर्ना कार्यक्रम अवज्ञा गर्ने शिक्षक महासंघ सिन्धुपाल्चोकको घोषणा
काठमाडौँ । शिक्षकहरूको आन्दोलन १३ दिन पुग्दा पनि माग सम्बोधन नभएको भन्दै शिक्षक महासंघ सिन्धुपाल्चोक समितिले सरकारले जारी गरेको भर्ना अभियानलाई अवज्ञा गर्ने निर्णय गरेको छ । अध्यक्ष कुमारप्रसाद खतिवडासहित...