अन्तर प्रदेशस्तरीय भलिबलमा सेनाको भैरवी दल र महोत्तरी फाइनलमा
सर्लाही । नेपाली सेनाको भैरवी दल र महोत्तरीको करुणा क्लब सर्लाहीको हरिपुरमा जारी भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । हरिपुर नगरपालिका-७ चिताइनमा आज सम्पन्न सेमिफाइनल खेलमा विजयी हुँदै सेनाको...