मन्त्री हुँदा पनि खुसी थिइनँ, बिदाइमा पनि निराश छैन : स्वास्थ्य मन्त्री खापुङ
काठमाडौँ । निवर्तमान स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले आफ्नो कार्यकालमा धेरै नयाँ काम नभए पनि उपलब्धि भने भएको बताएका छन्। आज स्वास्थ्य मन्त्रालयले आयोजना गरेको बिदाइ कार्यक्रममा बोल्दै उनले भने,...