निजामती कर्मचारी संगठनको अध्यक्षमा भवानी दाहाल निर्वाचित
काठमाडौँ । नेकपा एमाले निकट निजामती कर्मचारी संगठनको अध्यक्षमा भवानी दाहाल निर्वाचित भएकी छन्। काठमाडौँमा सम्पन्न महाधिवेशनबाट संगठनले पहिलो महिला नेतृत्व प्राप्त गरेको हो। वरिष्ठ उपाध्यक्षमा रेवन्त गौतम र प्रभासप्रसाद...