विश्वविद्यालयमा राजनैतिक दलको भागबण्डाले अस्तव्यस्त भयो : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले विश्वविद्यालयहरूमा राजनैतिक दलहरूले भागबन्डाका आधारमा गरिने नियुक्ति गुणस्तरीय शिक्षाका लागि बाधक रहेको बताएका छन् । रुपन्देहीको शुद्धोदनमा संचालित यज्ञोदय दूधनाथ थारु बहुमुखी क्याम्पसमा...