भाटभटेनीमा छरिएको स्याउ, सुन्तला टिप्ने ८ जना हाजिर जमानीमा छुटे
काठमाडौँ । तीनकुनेमा भएको राजावादी प्रदर्शनमा पक्राउ परेका मध्ये ८ जनालाई हाजिर जमानीमा छाडिएको छ । हाजिर जमानीमा छाड्न सरकारी वकिल कार्यालयले समेत सहमति दिएपछि जिल्ला प्रहरी परिसर काठमाडौँले आठ...