महानगरले खाली गर्यो कोटेश्वरको भाटभटेनी बेसमेन्ट
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कोटेश्वरस्थित भाटभटेनी बेसमेन्ट खाली गरेको छ। पार्किङको लागि स्वीकृत लिएर केही ठाउँमा व्यवसाय हुँदै आएकाले ती संरचना हटाइएको काठमाडौँका नगर प्रहरी उपरीक्षक मनोज लामिछानेले जानकारी दिए। उनका अनुसार...