राजस्व विभागको सफ्टवेयर ह्याक गरेर कर बढाएको आरोपमा दुई जना पक्राउ
काठमाडौँ। आन्तरिक राजस्व विभागको सफ्टवेयर ह्याक गरी भाटभटेनी सुपरमार्केटले तिर्नुपर्ने करको दायित्व बढाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सिआईबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) सुधिर राज शाहीका...