त्रिवि क्रिकेट रंगशाला स्तरोन्नति गर्न जग्गा भाडा सम्झौता नवीकरण गर्नुपर्ने
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परिसरस्थित क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको निर्माण गर्नेबारे सम्बद्ध सरकारी निकायहरूले सहकार्य सुरु गरेका छन्। रंगशालाको स्तरोन्नतिको काम अघि बढाउन आइतबार सम्बद्ध मन्त्रालयहरू, त्रिवि र राष्ट्रिय खेलकुद...