मोरङ-३ मा कांग्रेस शर्माको अग्रता, रेखा थापा तेस्रो स्थानमा
काठमाडौँ । मोरङको निर्वाचन क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका डा. सुनिल शर्माले अग्रता लिएका छन् । राप्रपाकी उमेदवार रेखा थापा प्राप्त गरेको मतको आधारमा तेस्रो स्थानमा छिन् । शर्माले...