भानुभक्त प्राणी उद्यान: जग्गा अधिग्रहणका लागि ४६ करोड
दमौली । तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित भानुभक्त प्राणी उद्यानले जग्गा अधिग्रहणको कामलाई अगाडि बढाएको छ । रैथाने र गैर रैथाने वन्यजन्तुको संरक्षण गर्ने, वन्यजन्तु संरक्षणमार्फत आमोद प्रमोद प्रदान गर्ने, वन्यजन्तुको...