प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त
काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त भएका छन् । प्रधानमन्त्री भएको एक महिनाभन्दा लामो समयपछि देउवाले भानुलाई प्रमुख स्वकीय सचिव नियुक्त गरेका हुन् । सो जिम्मेवारी...