भारतको नक्शामा नेपाली भूभाग परेको भन्दै राप्रपाको आपत्ति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपाली भुभाग भारतको नक्सामा पारेको विरोध जनाएको छ । सरकारले हालै जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग कालापानी, लिपुलेक लिम्पियाधुरा भारतमा समेटिएको भन्दै...