भारतले नेपाललाई दिने अनुदान ३ अर्बले बढायो, १५ अर्ब ७८ करोड विनियोजन
काठमाडौँ। भारतले आउँदो वर्ष नेपाललाई दिने वित्तीय अनुदानमा गत वर्षको तुलनामा करिब तीन अर्ब रुपैयाँ बढाएको छ । भारतीय वित्त मन्त्री निर्मला सीतारमणले सोमबार लोकसभामा पेश गरेको २०२१/२२ को बजेटमा...