विश्वकीर्तिमानी दीपेन्द्रले भने-६ वटा छक्का हानेपछि रेकर्ड बन्न सक्छ भन्ने दिमागमा आयो
काठमाडौँ । नेपाली क्रिकेटर दिपेन्द्र सिंह ऐरीले भारतीय क्रिकेटर युवराज सिंहको सर्वाधिक छिटो अर्धशतक बनाउने रेकर्ड तोडेपछि आफू निकै खुसी रहेको बताएका छन् । चीनमा भएको एसियाली खेलकुदको क्रिकेटमा उनले...