महानगर प्रमुखलाई फिल्म रोक्ने कानुनी अधिकार छैन : उच्च अदालत
काठमाडौँ । उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई महानगरपालिकाभित्रका हलहरूमा फिल्म प्रदर्शन रोक लगाउने कानुनी अधिकार नरहेको जनाएको छ । काठमाडौँभित्र भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउने मेयर साहको...