दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले लिइन् शपथ
काठमाडौँ । भारतीय जनता पार्टी (भाजपा) विधायक रेखा गुप्ताले नयाँ दिल्लीको मुख्यमन्त्रीको रूपमा बिहीबार शपथ लिएकी छन् । दिल्लीको रामलीला मैदानमा आयोजित शपथ ग्रहण समारोहमा दिल्लीका उपराज्यपाल विनयकुमार सक्सेनाले गुप्तालाई...