भारतीय दूतावासले भन्यो-केआईआईटीमा फर्कने विद्यार्थीलाई सहज बनाउन नियन्त्रण कक्ष
काठमाडौँ। काठमाडौँस्थित भारतीय राजदूतावासले ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)का विद्यार्थीलाई कलेजमा फर्कन नियन्त्रण कक्ष सञ्चालन गरिएको जानकारी गराएको छ । दूतावासले विज्ञप्ति जारी गर्दै नेपाली विद्यार्थीहरूलाई क्याम्पसमा...