भारतविरुद्ध प्रदर्शन गर्ने विप्लवका २० कार्यकर्ता पक्राउ
काठमाडौं । भारतीय नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको बिरोधमा प्रदर्शमा उत्रिएका नेत्र विक्रम चन्द्र (विप्लव)का २० जना विद्यार्थी नेता पक्राउ परेका छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी...