भारतीय पक्षले अनाधिकृत रूपले नेपाली भूमि नाप गरेको भन्दै छानबिन गर्न रास्वपाको माग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं सांसद डोलप्रसाद अर्यालले भारतीय पक्षले नेपाली भूमिको नापजाँच गरेको भन्दै छानबिन गर्न माग गरेका छन्। आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भारतले कन्चनपुरस्थित...