तनहुँ बस दुर्घटना अपडेट : १६ जनाको मृत्यु, ४१ जनाको दुर्घटना स्थलबाट उद्धार
काठमाडौँ। तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐना पहरामा दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार ४१ जनाको दुर्घटना स्थलबाट उद्धार गरिएको छ । भारतीय पर्यटक...