भारतीय फिल्म ‘आदिपुरुष’को प्रदर्शन देशभर बन्द
काठमाडौँ । भारतीय फिल्म ‘आदिपुरुष’को प्रदर्शन देशभर बन्द गरिएको छ। संवाद विवादमा आएपछि सोमबार आदिपुरुषको आधिकारिक बिक्रेता श्री व्यंकटेस इन्टरनेसनलले प्रेस विज्ञप्ति जारी गर्दै देशभर प्रदर्शन बन्द गरिएको जनाएको छ। ...